काठमाडाैं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) काे ५अाैं साधारणसभाले पुन: डिल्ली प्रसाद सापकाेटाकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ ।
साधारणसभाले पुरानै कार्यसमितिलाइ सर्वसम्वत रुपमा चयन गरेकाे छ भने दुइ सदस्यमा नयाँ अनुहार रहेका छन् । नव निर्वाचित उपाध्यक्षमा राजेश खनाल (काठमाडौं पाेष्ट), सचिवमा खिला दाहाल (वर्तमान सहकारी मासिक), सहसचिवमा तुलसीराम सुवेदी (हरेकपल), काेषाध्यक्षमा काजी श्रेष्ठ (सहकारीखबर डटकम) रहेका छन् । त्यस्तै सदस्यहरुमा ज्ञानेन्द्र पाैडेल (हिमालयन टेलिभिजन ) र कृष्ण प्रसाद न्याैपाने (इमेज एफएम) रहेकाे छन् । अन्य २ सदस्य भने अध्यक्षकाे सिफारिसमा कार्यसमितिले मनाेनयन गर्ने छ ।
अन्य २ सदस्य भने अध्यक्षकाे सिफारिसमा कार्यसमितिले मनाेनयन गर्ने छ ।
- See more at: http://arthabazar.com/feature-news/f-22/#sthash.KW5C354l.dpuf

![]() |
डिल्ली प्रसाद सापकाेटा |
साधारणसभाले पुरानै कार्यसमितिलाइ सर्वसम्वत रुपमा चयन गरेकाे छ भने दुइ सदस्यमा नयाँ अनुहार रहेका छन् । नव निर्वाचित उपाध्यक्षमा राजेश खनाल (काठमाडौं पाेष्ट), सचिवमा खिला दाहाल (वर्तमान सहकारी मासिक), सहसचिवमा तुलसीराम सुवेदी (हरेकपल), काेषाध्यक्षमा काजी श्रेष्ठ (सहकारीखबर डटकम) रहेका छन् । त्यस्तै सदस्यहरुमा ज्ञानेन्द्र पाैडेल (हिमालयन टेलिभिजन ) र कृष्ण प्रसाद न्याैपाने (इमेज एफएम) रहेकाे छन् । अन्य २ सदस्य भने अध्यक्षकाे सिफारिसमा कार्यसमितिले मनाेनयन गर्ने छ ।
काठमाडाैं
। नेपाल सहकारी पत्रकार समाज (सिजेएन) काे ५अाैं साधारणसभाले पुन: डिल्ली
प्रसाद सापकाेटाकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ ।
साधारणसभाले पुरानै कार्यसमितिलाइ सर्वसम्वत रुपमा चयन गरेकाे छ भने दुइ
सदस्यमा नयाँ अनुहार रहेका छन् । नव निर्वाचित उपाध्यक्षमा राजेश खनाल
(काठमाडौं पाेष्ट), सचिवमा खिला दाहाल (वर्तमान सहकारी मासिक), सहसचिवमा
तुलसीराम सुवेदी (हरेकपल), काेषाध्यक्षमा
काजी श्रेष्ठ (सहकारीखबर डटकम) रहेका छन् । त्यस्तै सदस्यहरुमा ज्ञानेन्द्र
पाैडेल (हिमालयन टेलिभिजन ) र कृष्ण प्रसाद न्याैपाने (इमेज एफएम) रहेकाे
छन् । अन्य २ सदस्य भने अध्यक्षकाे सिफारिसमा कार्यसमितिले मनाेनयन गर्ने छ ।
- See more at: http://arthabazar.com/feature-news/f-22/#sthash.KW5C354l.dpuf
काठमाडाैं
। नेपाल सहकारी पत्रकार समाज (सिजेएन) काे ५अाैं साधारणसभाले पुन: डिल्ली
प्रसाद सापकाेटाकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ ।
साधारणसभाले पुरानै कार्यसमितिलाइ सर्वसम्वत रुपमा चयन गरेकाे छ भने दुइ
सदस्यमा नयाँ अनुहार रहेका छन् । नव निर्वाचित उपाध्यक्षमा राजेश खनाल
(काठमाडौं पाेष्ट), सचिवमा खिला दाहाल (वर्तमान सहकारी मासिक), सहसचिवमा
तुलसीराम सुवेदी (हरेकपल), काेषाध्यक्षमा
काजी श्रेष्ठ (सहकारीखबर डटकम) रहेका छन् । त्यस्तै सदस्यहरुमा ज्ञानेन्द्र
पाैडेल (हिमालयन टेलिभिजन ) र कृष्ण प्रसाद न्याैपाने (इमेज एफएम) रहेकाे
छन् । अन्य २ सदस्य भने अध्यक्षकाे सिफारिसमा कार्यसमितिले मनाेनयन गर्ने छ ।
- See more at: http://arthabazar.com/feature-news/f-22/#sthash.KW5C354l.dpuf
No comments:
Post a Comment